को हुन भिर पाखामा डोजर चलाउने युवती ? कसरि भईन एका एक भाईरल (भिडियो)

सामाजिक सञ्जालमा दिनहुँ जसो बिभिन्न किसिमका घटनाहरू बाहिरिने गरेको छ।

कतिपय घटना बाहिर आउँछ र सकारात्मक सन्देश प्रवाह गर्ने गरेका छन् भने कतिपय बिषय आलोचना र सामाजलाई नपच्ने खाले पनि छन् र हुन्छन्।
केही दिन अघि केही नेपाली साहसिक चेलिहरुको भिडियो भाइरल भएको छ। चियावली,पेन्टरवली पछि अहिले सामाजिक सञ्जालमा एउटा डोजरवलि दिदीको भिडियो भाइरल बनेको छ।

नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भिर पाखामा डोजर चलाउदै छन् ।

आफूले केही वर्ष जागिर गरी खाई नखाई गरी जोगाएको पैसा र बैँक बाट लोन लिएर करिब १६,१७ लाख लगानी गरेर होटल सन्चालन गरेको थिईन। होटल सन्चालन गरेको १ महिना मै लकडाउन भएपछि उनको जिवनमा अर्को मोड सिर्जना भएको रहेछ।

तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन । उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन ।अहिले आफुले डोजर चलाउन सिक्दै गरेकोले कुनै आम्दानी नभएको पनि उनि बताउछिन।

भिडियो हेर्नुहोस्ः

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button