कोरोना भाइरसको संक्रमण बढेपछी, फेरि सम्पुर्ण बजार, बिधालय बन्द गर्ने घोषणा !
भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।
सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा क’डाइ गरिएको छ । मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ ।
महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन ल’म्ब्याइएको छ ।
गु’जरात र पन्जाबका केही सहरमा रात्रिकालिन क’र्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज ब’न्द गरिएको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1