काठमाडौमै के भो यस्तो ? कान्छी श्रीमतीसँग बसेका श्रीमानले बी ष पि’एर मृत्यु, हस्पिटलमै पर्यो ल फ डा (भिडियो हेर्नुस्)

काठमाडौ । विरामी भयो भनेर छोरा छोरीलाई बोलाइयो । तर आउँदा उनी संसारवाट विदा भइसकेका थिए । उनका नाती नातिना समेत भइसकेका थिए । वृद्ध अवस्थामा रहेका ब्यक्तिले वि ष से व न गरेको खुलेको छ ।

परिवारका सदस्यलाई बुवा विरामी हुनुहुन्छ भनेर बोलाउँदा उनको निधन भइसकेको छ । ति पुरुष कान्छी श्रीमतीसंग बस्दै आएका थिए । काठमाठौमा भएको यस्तो घटना पछि परिवारका सदस्यहरुले विवाद गरेका छन् ।

आफन्तलाई विरामी भएकै अवस्थामा किन नबोलाएको भन्दै आफन्तहरुले विरोध गरेका छन् ।

छिमेकीहरुले पनि श्रीमानलाई श्रीमतीले निकै हेला गरेको आफुहरुले देखेको बताएका छन् । नेपाल भारत मैत्रि अस्पतालमा वैशाख २ गते हर्कवहादुर तामागंलाई अस्पताल भर्ना गरिएको थियो ।

तर उनको निधन भएपछि मात्र जेठो श्रीमतीका छोराछोरी र नाति नातिनीलाई खबर गरिएको थियो । हाम्रो हजुरवुवाले किन वि ष खा नु भयो रु त्यसको जवाफ चाहियो ।

जेठो श्रीमतीको कान्छी छोरीले के कारणले वुवाले त्यस्तो निर्णय गर्नुभयो त्यसको जवाफ चाहियो । अस्पतालमै रहकी उनले भनिन् ।

बुवा आफ्नो आमासंग नबसेर कान्छी आमासंग बस्दै आएको कान्छी छोरीको भनाई छ । प्रहरीले शव जिम्मा लिनु मात्र भन्नुहुन्छ के कारणले यस्तो निर्णय गर्नुभयो त्यो कुरा थाहा पाएपछि मात्र शव बुझ्छौं भनेर उनीहरुले भन्दै आएका छन् ।

वुवाले आफैले खाएको भएपनि उनलाई वाध्य बनाइएको भन्दै उनीहरुले कान्छी आमाले त्यसको जवाफ दिनुपर्ने बताए ।

५ दिन सम्म घटना किन लुकाइयो रु छोराको पनि भनाई छ । हामीले कान्छी आमालाई किन बुवाले यस्तो गर्नुभयो भनेर प्रश्न गर्दा कान्छी आमाले आफुलाई थाहा छैन भनेर जवाफ दिएको बताए ।

उनी निकै धेरै वर्ष विदेशमा बसेर पैसा कमाएर कपनमा निकै ठूलो घर बनाएका थिए । अहिले ६५ वर्षको उमेरमा निधन भएको हो । वैशाख २ गते नै वुवाले वि ष खाुएको भएपनि अहिले सम्म घटनाको जानकारी नदिएर मृत्यु भएपछि मात्र प्रहरीले खबर गरेको उनीहरुको भनाई छ ।

यो पनि,,,,भारतवाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र कोमललाई कोरोना पुष्टि

भारतको महाकुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरस पुष्टि भएको छ।

महाकुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो । दुई महिना सम्म चल्ने कुम्भमेलामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामिप्यमा थिए । सोमबार गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

कोरोना पुष्टि भए पनि उनीहरु होम आइसोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ। पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका थिए। कुम्भ मेलामा लाखौं नागरिक सहभागी भएका थिए ।

शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए।

हाल सोही मेला कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ। दुई महिनासम्म यो मेला चल्नेछ। तर उक्त मेलामा पुगेका १५ सय बढीलाई कोरोना पुष्टि भइसकेको छ।

भारतको दिल्लीमा सोमबार रातिदेखि एकहप्ताको लागि लकडाउन घोषणा भएको छ। कोरोना भाइरसका संक्रमित गत वर्षभन्दाका तीव्र गतिमा बढ्न थालेपछि दिल्लीका मुख्यमन्त्रीले सोमबार एकहप्ताको लागि लकडाउनको घोषणा गरेका थिए।

उनले दिल्लीका मजदुरहरुलाई शहर नछाड्न आग्रह गरेका थिए। तर भोकमरीको चिन्ताले मजदुरले दिल्ली छाड्न थालेका छन्।

सयौंको संख्यामा मजदुरहरु दिल्लीका हरेक स्थानमा घर जानका लागि जम्मा भएको बीबीसीहिन्दीले जनाएको छ। हाल आनन्द बिहार लगायत विभिन्न स्थानमा प्रहरीले मजदुरहरुलाई आफू पहिल्यै बसेको स्थानमा जान आग्रह गरिरहेका छन् तर मजदुरहरुले आफूलाई घर फर्काइदिन माग गरिरहेका छन्।

गतवर्ष जसरी मानिसहरु घर फर्किन सडकमा जम्मा भएका थिए दिल्लीमा सोही घटना झझल्को दिने दृश्य देखिएका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button