काँचो आलु राती सुत्ने समयमा अनुहारमा लगाउँदा हुनेछ चमत्कारी लाभ ।

यदि तपार्इँ प्राकृतिक घरेलु उपचारबाट आफ्नो अनुहारमा भएको कालो दाग, धब्बा हटाएर सफा र चम्कीलो मुहार बनाउन चाहनुहुन्छ भने, मात्र एक टुक्रा आलुले गर्नेछ चमत्कार । आउनुहोस काँचो आलु कसरी लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे चर्चा गरौँ ।
राती सत्नेबेला एक टुक्रा आलुलाई काटेर अनुहारमा लगाउनुहोस । यसरी एक हप्तासम्म लगातार रुपमा आलुलाई आफ्नो अनुहारमा लगाउनु भयो भने, तपाईँको अनुहारमा भएको कालो दाग, धब्बा र डन्डिफोर हटेर जानेछ र अनुहार सफा र चम्किलो हुनेछ ।
आलुलाई अर्को तरीकाले पनि उपयोग गर्न सकिन्छ । तपार्इँहरुले रातको समयमा काँचो आलुलाई मिक्सरमा पिसेर यसमा एक चम्चा काँचो दुध हालेर यो पेस्टलाई अनुहारमा राम्रोसँग लगाउन सक्नुहुनेछ । साथै बिहान उठेर पानीले मुख धुनुहोस । आलुको पेस्टमा बेसन मिसाएर लगाउनाले तपाईँको त्वचालाई सन्दर र मुलायम बनाउनेछ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button