आफ्नै निवार्चन क्षेत्रमा बिरोध प्रदर्शनको लागि गएका नेता राजेन्द्र महतोलाई कालो झण्डा-
काठमाडौं २७ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ ।
आफ्नै निवार्चन क्षेत्रमा आज सोमबार संसद विघट विरुद्ध भएको प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले कालो झण्डा देखाएका हुन् ।
चुनावभन्दा अघि शहीदको परिवारलाई रु ५० लाख दिने आश देखाएर आज सम्म पनि नदिएका भन्दै युवाहरुको समूहले भानुचोकमा कालो झण्डा देखाएका हुन् ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
8
+1
+1
+1
1