अहिलेसम्म सबै भविश्यवाणी मिलाउँदै आएका बुल्गेरियाका वेंगा बाबाको २०२१ मा यस्तो हुने गरे अर्को डरलाग्दो भविष्यवाणी

बुल्गारियाका भविष्यवक्ता वेंगा बाबाले २०२१ को बारेमा आश्चर्यजनक भविष्यवाणी गरेका छन् । उनलाई बाल्कनको नोस्ट्रडेमस भनिन्थ्यो । बाबाले त्यस्ता धेरै ऐतिहासिक घटनाहरूको भविष्यवाणी गरेका थिए जुन पछि बिल्कुल सत्य साबित भयो । १९११ मा जन्मेका, भेंगाले १२ वर्षको उमेरमा आफ्नो दृष्टि गु मा ए का थिए ।

१९९६ मा बाबा भेंगाको मृत्यु भयो तर उनको मृत्यु हुनुभन्दा अघि उनले सोभियत संघको विघटन, ९ ११ का आ क्र म ण (२००१), राजकुमारी डायनाको मृत्यु, चेर्नोबिल आपतकाल र जापान सुनामी जस्ता ऐतिहासिक भविष्यवाणी गरेका थिए, जुन पूरा भए ।

यो भनिन्छ कि बाबा भेगाको ८५ प्रतिशत भविष्यवाणीहरू सत्य छन् । त्यहाँ उनको भविष्यवाणी मा ५०७९ सम्मको उल्लेख छ, जुन वर्ष पृथ्वीको अन्त हुनेछ ।

उनको पूर्वानुमान अनुसार २०२१ मा उल्का पिण्ड रूसको वरपरको क्षेत्रमा पर्नेछ । प्राकृतिक प्रकोपले गर्दा संसारको अन्त्य हुने खतरा मात्र होईन तर युरोपमा पनि रा सा य नि क ह म ला को चेतावनी दिइएको छ ।

बाबा भेंगाले यो पनि दावी गरेका छन् कि यस समयमा युरोपियन महाद्वीपको अस्तित्व यसको अन्ततिर पुग्न सक्छ ।

बाबाको भविष्यवाणी अनुसार २०२१ मा युरोप खराब आर्थिक अवस्थाबाट गुज्रनेछ । रूसी राष्ट्रपति भ्लादिमिर पुतिनको ह त्या गर्ने ष ड यं त्र हुनेछ । तिनीहरूको जीवनको जोखिम देशको सिमानामा बढ्नेछ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै डरलाग्दो रोगको शि का र हुनेछन् । यो रोगले उनलाई कान नसुन्ने बनाउनसक्छ साथै उनमा मस्तिष्क घा त समेत हुनसक्छ । सन् २०२१ मा जनताको चेतनामा परिवर्तन हुनेछ ।

यो कठिन समय हुनेछ । विश्वासको आधारमा मानिसहरू विभाजित हुनेछन् । वर्तमान अवस्थामा हामी मानवजातिलाई हानि पुर्‍याउने त्यस्ता धेरै वि ना श कारी घटनाहरूका गवाही छौं ।

२१ औं शताब्दीको शुरुमा मानव जगतले क्या न्स र बाट छुटकारा पाउनेछ । बाबा भेंगाको भविष्यवाणी अनुसार त्यो दिन आउनेछ जब क्या न्स र जस्ता भयानक रोग फलामको चे न ले बाँ धि ने छ ।

यो पनि,,,एक करोड ऋण पचाउन आफ्नै मृत्युको यस्तो नाटक गरेपछि….

एजेन्सी । मान्छे पैसाका लागि के सम्म गर्छ भन्ने एक उदाहरण भारतमा देखिएको छ । भारतमा पुणेको पुलिसले एक मृत्युको के सको पर्दाफाश गरेको छ । जुन तपाईंले थाहा पाएपछि छक्क पर्नु हुनेछ ।

एक ५२ वर्षीय वृद्धले एक करोड रुपैयाँ ऋण पचाउन गर्न आफैं म रे को नाटक गरेका छन् । यसका लागि उनले आफ्नो साथीको भने ज्या’न लिएका छन् ।

इंडिया टुडे टिभीसँग कुरा गर्दै पुणेका पुलिस आयुक्त कृष्ण प्रकाशले भने कि नोभेम्बर २० मा हिन्जेवाडी पुलिस स्टेशनमा एउटा मुद्दा दर्ता गरियो ।अनुसन्धान अधिकारी बालकृष्ण सावंतलाई उडानशवली दरगाहका मौलानाले आ’धा श ‘रीर ज’ले’को क’पडाको बारेमा जानकारी गराएका थिए ।

प्रहरी टोलीले घटनास्थलबाट दुई मोबाइल नम्बर र आ’धा ज’ले’को क’प’डा सहित एक कागज पनि भेटेको थियो । तर कसको श’व ज’ले’को अवस्थामा फेला परेको त्यो प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

यसैबिच एक ब्यक्ति हराइ रहेको सूचना प्रहरीलाई प्राप्त भयो । जब पुलिसले सोधपुछ गरे, थाहा पाए कि हराइ रहेको व्यक्ति मेहबूब दस्तगीर शेख हो । उनले ८० लाख रुपैयाँ जनताबाट लिएका थिए ।

ती ब्यक्तिले आफू म रे को पुष्टि गर्न मोवाइल र कागज ज’ले’को श’व न’जिक छो’डेका थिए । उनले आफ्नो ज्या’न गएको भन्ने योजना बनाएर साथीको ज्यान लिएको खुलेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button